पुनर्निर्माणपछिको केशर महलमा सम्पत्ति शुद्धीकरण विभाग (फोटो फिचर)

वि.सं. २०७२ को महाभूकम्पले क्षतिग्रस्त केशर महलको पुनर्निर्माण सकिएको छ । पुनर्निर्माणमा झण्डै ५९ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

पहिले शिक्षा मन्त्रालय रहेको उक्त भवनमा सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सार्ने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार